सिरियन एयरलाइन्सले १२ वर्षपछि पुनः साउदी उडान थाल्यो

हिमाल प्रेस २६ असार २०८१ २१:३७ | Wednesday, July 10, 2024
सिरियन एयरलाइन्सले १२ वर्षपछि पुनः साउदी उडान थाल्यो

रियाद (रासस/एएफपी)- सिरियाको राष्ट्रिय वायुसेवाले १२ वर्षको निलम्बनपछि बुधबार साउदी अरबका लागि पुनः नियमित उडान सेवा सुरु गरेको छ।

सिरियन एयरलाइन्सले उडान गरेको हो। सिरियाली राजदूत अयमान सुसनले एक सय ७० यात्री लिएर सिरियन एयरलाइन्सको एक विमान साउदी राजधानी रियादमा अवतरण भएको बताए।

रियाद र दमास्कसमा हरेक हप्ता एक राउन्ड ट्रिप उडान गर्ने सहमति भएको उनको भनाइ छ।

प्रकाशित: २६ असार २०८१ २१:३७ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast