कृष्ण पोखरेलको ‘फर्केर हेर्दा’ सार्वजनिक

हिमाल प्रेस ९ असार २०८१ १२:५५ | Sunday, June 23, 2024
कृष्ण पोखरेलको ‘फर्केर हेर्दा’ सार्वजनिक

काठमाडौँ- प्राध्यापक कृष्ण पोखरेलको आत्मवृत्तान्त ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक भएको छ।

काठमाडौँमा आज एक कार्यक्रमका बीच प्राध्यापक पोखरेलको पुस्तक सार्वजनिक गरिएको हो।

प्राध्यापन पेसामा आबद्ध पोखरेलले प्राध्यापनसहित राजनीतिक रूपमा आफूले निर्वाह गरेका भूमिकाबारे पुस्तकमा उल्लेख गरे।

आत्मवृत्तान्त भए पनि समकालीन राजनीतिक घटनाक्रम पनि पुस्तकमा समेटिएको छ।

पुस्तकमाथि टिप्पणी गर्दै राजनीतिशास्त्री कृष्ण खनालले पार्टीप्रति झुकाव भए पनि आलोचनात्क दृष्टि राख्ने क्षमता पोखरेलमा रहेको बताए।

प्रकाशित: ९ असार २०८१ १२:५५ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast