राजाराम र कल्पना अभिनीत ‘घोसे मोरी’

हिमाल प्रेस ४ असार २०८१ १७:०२ | Tuesday, June 18, 2024
राजाराम र कल्पना अभिनीत ‘घोसे मोरी’

काठमाडौँ- राजाराम कोइराला र कल्पना परियारको अभिनयमा ‘घोसे मोरी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।

राजेश ढकाल र कल्पना परियारको स्वर रहेको गीतमा गायक ढकालकै शब्द छ। भने गायक ढकाल र सरोज लामिछानेले गीतमा संगीत भरेका छन्।

खडक बाजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा आरके मिलनको संगीत संयोजन छ।मिलन फिल्म्सकाे प्रस्तुति रहेको गीतकाे भिडियाे मिलन श्रेष्ठको निर्देशन, सन्तोष तिमल्सिनाको छायांकन, रोशन धितालको सम्पादनमा बनेको छ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीत गायक राजेश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्ताे छ गीत

प्रकाशित: ४ असार २०८१ १७:०२ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast