काठमाडौं– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड रकम विनियोजन गरिएको छ। प्राविधिक शिक्षाका लागि १ अर्ब ५९ करोड रकम विनियोजन गरिएको छ।
प्रकाशित: १५ जेठ २०८१ १६:२३
प्रतिक्रिया