काठमाडौं- सरकारले उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड बजेट छुट्याएको छ। आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले विश्वविद्यालय एकीकृत ऐनको व्यवस्था गरिने बताएका छन्। उनले विश्वविद्यालय अनुदान आयोगको पुनर्संरचना गरिने बताए।
प्रकाशित: १५ जेठ २०८१ १६:१६ | Tuesday, May 28, 2024
प्रतिक्रिया




