हलमा ‘मनसरा’

हिमाल प्रेस २१ वैशाख २०८१ १०:५२ | Friday, May 3, 2024
हलमा ‘मनसरा’

काठमाडौँ- फिल्म ‘मनसरा’ शुक्रबारबिहानदेखि देशैभरका हलमा प्रदर्शन भइरहेको छ। फिल्मले देशभरका हलमा उच्च सो पाएको छ। देशैभर दुई सयभन्दा बढि सो पाएको निर्माण टिमले जनाएको छ।

उपत्यकामा र विराटनगरमा भएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो। सोही अनुसारको सामाजिक सञ्जालमा भइरहेको पोस्ट र प्रचारले निर्माणपक्ष उत्साहित हुनुका साथै आक्रामक व्यापार गर्ने अपेक्षामा छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निःसन्तान दम्पती र छुटिएका पति पत्नि कथा प्रस्तुत गरिएको छ। सामाजिक कथामा आधारित फिल्ममा प्रविण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, नेनहान राई, दयाहाङ राई, हेमन्त बुढाथोकी, शान्ति गिरी, विप्लव प्रतीकलगायत कलाकारको अभिनय छ।

थयग

प्रकाशित: २१ वैशाख २०८१ १०:५२ | Friday, May 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast