ढकमक्क ज्याकाराण्डाले बैजनी देखियो काठमाडौँका सडक किनार [फोटो फिचर]

दिपेश श्रेष्ठ १८ वैशाख २०८१ १२:५५ | Tuesday, April 30, 2024
ढकमक्क ज्याकाराण्डाले बैजनी देखियो काठमाडौँका सडक किनार [फोटो फिचर]

काठमाडौँ- ऋतु परिवर्तनसँगै भित्रिएको वासन्ती यामले रंगिन देखिने काठमाडौँको सडक किनार यति बेला ढकमक्क फूलेको ज्याकाराण्डाले बैजनी देखिएको छ। मध्य चैतपछि रातो, पहेलो, सेतो, गुलाबी जस्ता रंगमा फूलेका विभिन्न फूलहरूले रंगीचंगी देखिएको काठमाडौँमा अहिले बैजनी रंगले थप सुन्दरतामा भरेको छ।

बर्षात नहुदा बढेको वायु प्रदुषण र गर्मीको राप बिर्साउने गरी फूलेका विविध फूलले काठमाडौँ सिंगारिएको छ। कमलपोखरी, दरबारमार्ग, ठमेल गेट, सुन्धारा, रत्नपार्क, घन्टाघर, शहीदगेट र टुँडिखेल वरपरको सडकछेउ ज्याकाराण्डाले थप सुन्दर देखिएको छ।

प्रकाशित: १८ वैशाख २०८१ १२:५५ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast