काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भक्तबहादुर थापा (काठमाडौँ) लाई पार्टीको सह–प्रवक्ता पदमा मनोनयन गरेका छन्।
थापाले २७ वर्ष गोरखापत्र संस्थानको विभिन्न प्रकाशनसँग आवद्ध भएर पत्रकारिता गरेका थिए। केही दिनअघि अवकाश पाएका थापा गोरखा संस्थानबाट प्रकाशित ‘मुना’ को सम्पादक थिए।
प्रकाशित: ५ वैशाख २०८१ १८:४० | Wednesday, April 17, 2024
प्रतिक्रिया




