राप्रपा नेपालले ‘जनप्रदर्शन’ गर्दै

हिमाल प्रेस १ चैत २०८० ८:०३ | Thursday, March 14, 2024
राप्रपा नेपालले ‘जनप्रदर्शन’ गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापा।

काठमाडौँ- राप्रपा नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्दैछ। हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनालगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गर्ने भएको हो।

दिउँसो साढे १ बजे काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बृहत जनप्रदर्शन कार्यक्रम राखिएको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए।

प्रकाशित: १ चैत २०८० ८:०३ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast