रोयल इन्फिल्डको ‘लेडी बाइकर्स् गेट टुगेदर एन्ड सेफ्टी ट्रेनिङ’

हिमाल प्रेस २ फागुन २०८० १४:१५ | Wednesday, February 14, 2024
रोयल इन्फिल्डको ‘लेडी बाइकर्स् गेट टुगेदर एन्ड सेफ्टी ट्रेनिङ’

काठमाडौँ– रोयल इन्फिल्डको लेडी बाइकर्स् गेट टुगेदर एन्ड सेफ्टी ट्रेनिङ कार्यक्रम आयोजना गरिएको छ। सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इन्फिल्ड’ का लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्ड लेडी राइडस् रोड सेफिटी राइड ट्रनिनिङ आयोजना गरिएको हो।

कार्यक्रममा २१ जना सहभागी थिए। कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा, अनुशासन, महिला सशक्तीकरण, समावेशी र र मोटरसाइकल पर्यटन प्रवर्धन गर्नु रहेको अल्फा अटोमोटिभ प्रालिले जनाएको छ।

प्रकाशित: २ फागुन २०८० १४:१५ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast