काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेड र सामाखुसीस्थित द हिमालयन ग्रिल बाई बाजेको रेस्टुरेन्टबीच छुट सम्झौता भएको छ।
सम्झौतापछि बैंकका ग्राहकले रेस्टुरेन्टको फुड एण्ड वेभरेजमा१५ प्रतिशतसम्म छुट पाउने भएका छन्। छुटका लागि ग्राहकले मुक्तिनाथको मोबाइल बैंकिङ एप वा भिसा डेबिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
प्रकाशित: १ मंसिर २०७९ ५:२३ | Thursday, November 17, 2022
प्रतिक्रिया





