नेपाल बैंकद्वारा केएल दुगडका अध्यक्ष सम्मानित

हिमाल प्रेस १ मंसिर २०७९ ५:२३ | Thursday, November 17, 2022
नेपाल बैंकद्वारा केएल दुगडका अध्यक्ष सम्मानित

काठमाडौँ– केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले सम्मान गरेको छ। आफ्नो ८६औँ वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकले नियमित व्यावसायिक साझेदारी गरेको भन्दै दुगडलाई सम्मान गरेको हो। सम्मानपत्र गभर्नर महाप्रसाद अधिकारीले हस्तान्तरण गरेका हुन्।

‘आर्थिक कारोबारलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्न, उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलताको विकास गरी आर्थिक विकासमा योगदान दिने किसनलाल दुगडको यात्रामा साझेदार बनाएकोमा नेपाल बैंक गर्व गर्दछ,’ सम्मानपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: १ मंसिर २०७९ ५:२३ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast