एनआईसी एशिया बैंकको भिडियो केवाईसी सेवा सुरु

हिमाल प्रेस १ मंसिर २०७९ ५:२२ | Thursday, November 17, 2022
एनआईसी एशिया बैंकको भिडियो केवाईसी सेवा सुरु

काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले भिडियो केवाईसी सेवा सुरु गरेको छ। यो सेवा सुरु भएसँगै बैंकमा नगई भिडियो कलमार्फत नै ग्राहकले आफ्नो केवाईसी अद्यावधिक गर्न सक्ने भएका छन्।

भिडियो केवाईसीका लागि ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै पनि सरकारी कागजात देखाउनुपर्नेछ। बैंकले यसअघि अनलाइन खाता खोल्ने ग्राहकका लागि मात्र भिडियो केवाईसी सेवा दिएको थियो।

प्रकाशित: १ मंसिर २०७९ ५:२२ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast