काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबार (माघ ५ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।
आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा कायम गरिएको छ।
त्यसैगरी एक युरोको खरिदमा १४४ रुपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रुपैयाँ १७ पैसा कायम गरिएको छ।
बेलायती पाउण्ड सटर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ४२ पैसा र बिक्री दर १६९ रुपैयाँ १८ पैसा कायम गरिएको छ।
कुन देशकाे मुद्राको मूल्य कति?
प्रकाशित: ५ माघ २०८० ७:३६
प्रतिक्रिया