राष्ट्रियसभा निर्वाचन : आयोगले जारी गर्‍यो आचारसंहिता

हिमाल प्रेस २९ पुष २०८० १६:१४ | Sunday, January 14, 2024
राष्ट्रियसभा निर्वाचन : आयोगले जारी गर्‍यो आचारसंहिता निर्वाचन आयोग

काठमाडौँ– माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ। आगामी माघ २ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म लागू हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

‘आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। माघ ११ गते फागुन २० गतेदेखि कार्यकाल सकिएर रिक्न हुन लागेको १९ सदस्य पदका लागि निर्वाचन हुँदैछ।

यस्तो छ आचारसंहिता

प्रकाशित: २९ पुष २०८० १६:१४ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast