खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो कर्मचारी

हिमाल प्रेस २७ पुष २०८० ६:५७ | Friday, January 12, 2024
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो कर्मचारी

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले नवौँदेखि चौथो तहसम्मका पदमा दरखास्त मागेको हो।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ।

आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ। आवेदन माघ २७ गतेसम्म कम्पनीको अनलाइन प्रणालीबाट पनि दिन सकिनेछ।

हेर्नुहाेस् सूचना 

प्रकाशित: २७ पुष २०८० ६:५७ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast