निम्‍न माध्यमिक तह तृतीय श्रेणीको नतिजा सार्वजनिक (नामावलीसहित)

हिमाल प्रेस २६ पुष २०८० २०:३७
12.7k
SHARES
निम्‍न माध्यमिक तह तृतीय श्रेणीको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज (बिहीबार) लुम्बिनी प्रदेशकोे नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित-विज्ञान र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो।

आयोगले पुस २२ र २३ गते अन्तर्वार्ता लिएको थियो। अन्तर्वार्तामा सफल उम्मेदवारले आफ्नो प्राप्तांक हेर्न चाहेमा नतिजा प्रकाशन भएको मितिले सात दिनभित्र आयोगको वेबसाइटमा गएर हेर्न सकिने आयोगले जनाएको छ।

हेर्नुहोस् नतिजा

प्रकाशित: २६ पुष २०८० २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =