सरकारले पाँच अर्बको वैदेशिक अनुदान स्वीकार गर्ने [यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरू]

हिमाल प्रेस २२ मंसिर २०८० १७:२७ | Friday, December 8, 2023
सरकारले पाँच अर्बको वैदेशिक अनुदान स्वीकार गर्ने [यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरू]

काठमाडौँ– मन्त्रिपरिषद्को बठैकले जर्मन सरकारबाट अनुदान वापत प्राप्त हुने ५ अर्ब ९ करोड बराबर नेपाली पैसा स्वीकृत गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, सोही बैठकले विश्व बैंकबाट प्राप्त हुने १३ अर्ब बराबर ऋण सम्झौतालाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा एक समिति पनि गठन गरेको छ।

यस्तै भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्‌ले गरेको छ।

प्रकाशित: २२ मंसिर २०८० १७:२७ | Friday, December 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast