जापान सरकारले सूर्योदय नगरपालिकालाई हस्तान्तरण गर्‍यो बाल क्लिनिक

हिमाल प्रेस ८ मंसिर २०८० २१:४१ | Friday, November 24, 2023
जापान सरकारले सूर्योदय नगरपालिकालाई हस्तान्तरण गर्‍यो बाल क्लिनिक

काठमाडौँ- जापान सरकारको सहयोगमा निर्माण गरिएको प्रसूति तथा बाल क्लिनिक इलामको सूर्योदय नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

नेपालका लागि जापानिज राजदूत किकुता युताकाले शुक्रबार एक कार्यक्रम गर्दै क्लिनिक हस्तान्तरण गरेका हुन्। क्लिनिक बनाउन जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी)अन्तर्गत झण्डै ९२ लाख रुपैयाँ अनुदान दिइएको थियो।

प्रकाशित: ८ मंसिर २०८० २१:४१ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast