जम्मुकस्मिरको चापीय प्रणाली नेपालमा, तराईमा हुस्सुले जनजीवन प्रभावित

हिमाल प्रेस ६ पुष २०७९ ६:५७
6
SHARES
जम्मुकस्मिरको चापीय प्रणाली नेपालमा, तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौँ- हाल जम्मुकस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा छ। हाल लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु र कुहिरो छ।

आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: ६ पुष २०७९ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =