गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको मृत्यु

हिमाल प्रेस २५ कार्तिक २०८० १९:१२ | Saturday, November 11, 2023
गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

गाजा- प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको बताएको छ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार ३९ शिशुको मृत्यु भएको हो। अस्पतालमा विद्युत् कटौती हुँदा ती शिशुहरूको मृत्यु भएको हो। रासस/सिन्ह्वा

प्रकाशित: २५ कार्तिक २०८० १९:१२ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast