काठमाडौँ- एसियन गेम्सअन्तर्गतको नेपाल र जापानबीचको खेलको दोस्रो इनिङ्स वर्षाले प्रभावित बनेको छ। निरन्तरको वर्षाले खेल रद्द भएको छ भने नेपाल समूह विजेता बनेको छ। नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने भएको छ।
प्रकाशित: १० असोज २०८३ ८:३८ | Saturday, September 26, 2026
प्रतिक्रिया



