किशुनजीको आश्रम पुगेर पूर्णबहादुरले गरे कांग्रेस एकताको संकल्प

हिमाल प्रेस २४ साउन २०८३ १३:२१ | Sunday, August 9, 2026
10
SHARES
किशुनजीको आश्रम पुगेर पूर्णबहादुरले गरे कांग्रेस एकताको संकल्प

काठमाडौँ- नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का आइतबार बिहान ललितपुरको बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराई (किशुनजी)को आश्रममा पुगेका छन्। किशुनजीको स्मरण गर्दै उनले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न बाडे गाउँ आएको बताएको उनको सचिवालयले जनाएको छ।

गत भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आश्रम जलेपछि भदौ २५ गते पनि उनी त्यहाँ पुगेका थिए। खड्काका साथमा कांग्रेसका अन्य पक्षका नेतासँगै कार्यकर्ताहरु बाडेगाउँ पुगेका थिए। विशेष महाधिवेशनपछि किचलो बढेको कांग्रेस विभाजित हुने सम्भावना बढेको बेला उनी त्यहां पुगेका हुन्।

खड्का आइतबार बिहान ललितपुरको बाडेगाउँस्थित किशुनजीको आश्रममा पुगेका छन्। किशुनजीको स्मरण गर्दै उनले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न बाडे गाउँ आएको बताएको उनको सचिवालयले जनाएको छ।

गत भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आश्रम जलेपछि भदौ २५ गते पनि उनी त्यहाँ पुगेका थिए।

प्रकाशित: २४ साउन २०८३ १३:२१ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast