काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज उनीहरूबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री र सभामुखबीच समसामयिक विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ।
प्रकाशित: २६ साउन २०८३ १३:२९ | Tuesday, August 11, 2026
प्रतिक्रिया


