फिफा विश्वकप २०२६

अन्तिम समयमा चुक्दा बाहिरियो सेनेगल, पुनरागमन जितले बेल्जियम प्रिक्वाटर्डफाइनलमा

हिमाल प्रेस १८ असार २०८३ ६:३१ | Thursday, July 2, 2026
10
SHARES
अन्तिम समयमा चुक्दा बाहिरियो सेनेगल, पुनरागमन जितले बेल्जियम प्रिक्वाटर्डफाइनलमा

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको सियातलमा भएको रोमाञ्चक खेलमा सेनेगललाई ३-२ गोलअन्तरले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ अर्थात् प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयको अन्तिममा पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमले ३-२ को रोमाञ्चक जित निकालेको हो।

प्रकाशित: १८ असार २०८३ ६:३१ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast