फलफूलको थोक मूल्य सार्वजनिक

हिमाल प्रेस १० असार २०८३ ८:१४ | Wednesday, June 24, 2026
8
SHARES
फलफूलको थोक मूल्य सार्वजनिक

काठमाडौँ- कालीमाटी बजार विकास समितिले आजका लागि फलफूलको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा नेपाली दर्जन रु २५०, मालभोग केरा रु २००, कागती रु २०० र अनार रु ४२० निर्धारण गरिएको छ।

त्यस्तै आँप (मालदह) रु ९०, आँप (दशहरी) रु १००, तरबुजा रु ६०, जुनार रु २३०, भुइँकटहर प्रतिगोटा रु २०० र लिची रु २०० देखि ३०० सम्म कायम गरिएको समितिले जनाएको छ।

प्रकाशित: १० असार २०८३ ८:१४ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast