फिफा विश्वकप फुटबल : नेदरल्यान्ड्स र मोरक्कोबीचको खेल टाइब्रेकरतर्फ धकेलियो

हिमाल प्रेस १६ असार २०८३ ९:३२ | Tuesday, June 30, 2026
20
SHARES
फिफा विश्वकप फुटबल : नेदरल्यान्ड्स र मोरक्कोबीचको खेल टाइब्रेकरतर्फ धकेलियो

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा नेदरल्यान्ड्स र मोरक्कोबीचको खेल अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको छ।

खेल निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि १- १ को बराबरीमै सीमित भएपछि टाइब्रेकरतर्फ धकेलिएको छ ।

प्रकाशित: १६ असार २०८३ ९:३२ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast