भ्यागुताको आहार लिइरहेको हरियाउ सर्प

हिमाल प्रेस ७ जेठ २०८३ ११:०७ | Thursday, May 21, 2026
18
SHARES
भ्यागुताको आहार लिइरहेको हरियाउ सर्प

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयनजिक भ्यागुता खाँदै गरेको हिरुवा (हरियाउ) सर्प । स्थानीय समुदायले हिरुवा नामले चिन्ने यस सर्पलाई अङ्ग्रेजीमा बफस्ट्राइप्ड किलब्याक भन्ने गरिन्छ ।
एसियामा पाइने गैरविषालु यो सर्प एम्फिएस्मा प्रजातिको एकमात्र प्रजातिका रुपमा रहेको छ । यस सर्पको पानी र घाँसे सर्पहरुसँगको नजिकको सम्बन्ध छ ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: ७ जेठ २०८३ ११:०७ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast