कति पुग्यो गोलभेँडाको मूल्य?

हिमाल प्रेस १ जेठ २०८३ ८:१६ | Friday, May 15, 2026
8
SHARES
कति पुग्यो गोलभेँडाको मूल्य?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि आलु, गोलभेँडा तथा अन्य मुख्य तरकारीहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) रु ७८, गोलभेँडा सानो (भारतीय) रु ७०, गोलभेँडा सानो (तराई) रु ७५ र गोलभेँडा सानो (टनेल) रु ९१ कायम गरिएको छ।

आलु रातो (लाम्चो) प्रतिकिलो रु २९, आलु रातो (गोलो) रु २३, आलु रातो (भारतीय) रु २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ तोकिएको छ।

त्यस्तै गाजर (लोकल) रु ६०, बन्दा (लोकल) रु ५०, काउली स्थानीय रु ६०, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु ६५ र भन्टा डल्लो रु ८० निर्धारण गरिएको छ।

प्रकाशित: १ जेठ २०८३ ८:१६ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast