बेलायती मन्त्री मल्होत्रा नेपालमा

हिमाल प्रेस ८ जेठ २०८३ १४:३९ | Friday, May 22, 2026
8
SHARES
बेलायती मन्त्री मल्होत्रा नेपालमा

काठमाडौँ– संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी छन्।

उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायतका विषयमा छलफल गर्न नेपाल आएको काठमाडौँस्थित बेलायती दूतावासले जनाएको छ।

उनले शुक्रबार ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीबीआई) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) संस्थाका पदाधिकारीसँग भेटघाट गरेको दूतावासले जनाएको छ।

बीबीआईले नेपाललाई लगानी गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको छ।

प्रकाशित: ८ जेठ २०८३ १४:३९ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast