जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदी मुलपानीबाट पक्राउ

हिमाल प्रेस ६ वैशाख २०८३ ८:०८ | Sunday, April 19, 2026
10
SHARES
जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदी मुलपानीबाट पक्राउ

काठमाडौँ- जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् । जेनजी आन्दोलनका बेला सुन्धारास्थित कारागारबाट भागेका सोलुखुम्बुको दूधकुण्ड ६ सल्लेरीका २७ वर्षीय मिङमार शेर्पा पक्राउ परेका हुन्।

शेर्पालाई शनिबार कागेश्वरी मनोहरा नगरपालिका९६ मुलपानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार मुद्लामा कारागार चलान भएका उनी भागेर मुलपानीमै बस्दै आएका थिए ।

 

प्रकाशित: ६ वैशाख २०८३ ८:०८ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast