काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका कृषि विकास शाखाको आयोजनामा कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धा बनाई उत्पादन तथा उत्पादकत्व बढाउने प्रयोजनले कृषि यान्त्रिकीकरणमा जोड दिनका लागि किसानलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिँदै। पालिकाले किसानको मागको आधारमा २३५ वटा मिनिटिलर वितरण गरेको छ। तस्बिर : पेमा लामा/रासस
प्रकाशित: १५ वैशाख २०८३ १६:५२ | Tuesday, April 28, 2026
प्रतिक्रिया




