कृषि उपजमा विषादी परीक्षणलाई कडाइ गर्न निर्देशन

हिमाल प्रेस १ वैशाख २०८३ ६:५२ | Tuesday, April 14, 2026
4
SHARES
कृषि उपजमा विषादी परीक्षणलाई कडाइ गर्न निर्देशन

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा आयात हुने खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न सातै प्रदेशका सीमा नाकामा विषादी, फर्मालिन तथा स्वच्छता (स्यानिटेसन) कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकीा छन् ।

मन्त्री चौधरीको निर्देशनमा आज सम्बन्धित निकायमा गुणस्तर सुनिश्चित गर्न सातै प्रदेशका सीमा नाकामा विषादी, फर्मालिन तथा स्वच्छता (स्यानिटेसन) कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको हो।

कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई आम नागरिकको स्वच्छ अधिकार सुनिश्चित गर्न र कृषि उत्पादनलाई प्राथमिकता दिन सो निर्देशन दिएकी हुन् ।

प्रकाशित: १ वैशाख २०८३ ६:५२ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast