गौरीबहादुर कार्की आयोगले ओलीलाई दोषी देखाए एमाले चुप बस्दैन : महेश बस्नेत

हिमाल प्रेस १ चैत २०८२ ७:१८ | Sunday, March 15, 2026
10
SHARES
गौरीबहादुर कार्की आयोगले ओलीलाई दोषी देखाए एमाले चुप बस्दैन : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनाका छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन्।

बस्नेतले भने, ‘हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा सम्भव छैन, कुनै ठोस आधार पनि छैन । यदि आयोगले दोषी देखाएको छ भने त्यसले स्पष्ट पूर्वाग्रह देखाउँछ ।’ उनले थपे, ‘यदि हाम्रो अध्यक्षलाई दोषी देखाइन्छ भने मुलुक द्वन्द्वमा जान्छ, जनताले प्रतिवाद गर्नेछन् ।’

बस्नेतले सरकारले गलत गतिविधि गर्न खोजे एमाले चुप नबस्ने पनि स्पष्ट पारे ।

प्रकाशित: १ चैत २०८२ ७:१८ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast