इलाम १ मा त्रिपक्षीय भिडन्त, रूख र सूर्यको अगाडि माटोको चुनौती

हिमाल प्रेस २५ फागुन २०८२ ६:२९ | Monday, March 9, 2026
68
SHARES
इलाम १ मा त्रिपक्षीय भिडन्त, रूख र सूर्यको अगाडि  माटोको चुनौती

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम १ मा मतगणना जारी रहेको छ । यस क्षेत्रमा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाममा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो । कांग्रेसका निश्कल राईले ११ हजार १६५ ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १० हजार ८२५ मत ल्याएका छन् ।

नेकपा एमालेका काजी मान कागतेले १० हजार २३७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ७ हजार १५९ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित: २५ फागुन २०८२ ६:२९ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast