प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव बने एनटीएनसीको अध्यक्ष

हिमाल प्रेस १ चैत २०८२ १७:५४ | Sunday, March 15, 2026
56
SHARES
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव बने एनटीएनसीको अध्यक्ष

काठमाडौँ- राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्।

कोषक संरक्षक प्रधानमन्त्री हुने व्यवस्था छ। र, संरक्षकले अध्यक्षमा मनोनयन गर्ने व्यवस्था भएकाले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन्।

श्रेष्ठ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव समेत हुन्। यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि सो पद रिक्त थियो।

प्रकाशित: १ चैत २०८२ १७:५४ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast