काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता सम्बन्धमा परेको रिट निवेदनबारे सर्वोच्च अदालतले आज (आइतबार) देखि सुनुवाइ गर्दै छ।
यसका लागि आज सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलास तोकिएको छ।
प्रकाशित: १ चैत २०८२ ११:१८ | Sunday, March 15, 2026
प्रतिक्रिया





