ओलीले भने- बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई

हिमाल प्रेस २३ फागुन २०८२ २०:२२ | Saturday, March 7, 2026
42
SHARES
ओलीले भने- बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई केपी शर्मा ओली र बालेन शाह।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।

शनिबार शाह झापा-५मा निर्वाचित भएपछि ओलीले पूरानो तस्बिर राखेर बधाई दिएका हुन्।

उनले पाँच वर्षको कार्यकालका लागि शुभकामना पनि दिएका छन्। ‘बालेन बाबु, तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना,’ उनले फेसबुकमा लेखेका छन्।

बालेनले ६८ हजार ३४८ मत ल्याएर विजयी भएका छन्। ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्।

झापा ५ मा ढल्यो ओलीको ‘दम्भ’

प्रकाशित: २३ फागुन २०८२ २०:२२ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast