झापा ५ मा ढल्यो ओलीको ‘दम्भ’

काठमाडौँ- नेपाली राजनीतिको एउटा केन्द्र मानिने झापा क्षेत्र नम्बर ५ मा यसपटक अप्रत्याशित राजनीतिक सुनामी आएको छ। प्रतिनिधिसभा सदस्य चुनावमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दशकौँदेखिको विरासत भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहले ऐतिहासिक जित दर्ता गरेका हुन्। २०४८ सालदेखि संसदीय राजनीतिको केन्द्रमा रहेका र झापा ५ लाई आफ्नो सुरक्षित किल्ला मान्दै … Continue reading झापा ५ मा ढल्यो ओलीको ‘दम्भ’