धनुषा ३ मा मनिष झा विजयी, हारे विमलेन्द्र निधि र जुली महतो

हिमाल प्रेस २३ फागुन २०८२ ६:५९ | Saturday, March 7, 2026
8
SHARES
धनुषा ३ मा मनिष झा विजयी, हारे विमलेन्द्र निधि र जुली महतो

काठमाडौँ- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत र नेकपा एमालेका जुलिकुमारी महतोले नौ हजार ७८६ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित: २३ फागुन २०८२ ६:५९ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast