नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिवास गुन्डु पुगेर शुक्रबार निधन भएका ओलीका पिता मोहनप्रसादप्रति श्रद्धान्जली व्यक्त गरेका छन्। तस्बिर : नेपाल सचिवालय
प्रकाशित: १ चैत २०८२ १०:५२ | Sunday, March 15, 2026
प्रतिक्रिया





