यी हुन् श्रम संस्कृतिबाट बन्ने समानुपातिक सांसदहरू

हिमाल प्रेस १ चैत २०८२ १५:२६ | Sunday, March 15, 2026
32
SHARES
यी हुन् श्रम संस्कृतिबाट बन्ने समानुपातिक सांसदहरू

काठमाडौँ- श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका लागि चार जनाको नाम टुंगो लगाएको छ।

आदिवासी जनतजातिबाट पूर्णप्रसाद लिम्बु (पुरुष), खसआर्यबाट अम्बिकादेवी संग्रौला (महिला), दलितबाट राधिका रम्तेल (महिला) र मधेशीबाट रुवीकुमारी ठाकुर (महिला) को नाम निर्वाचन आयोगमा पठाइएको प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए।

प्रकाशित: १ चैत २०८२ १५:२६ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast