जुल्फे जुरेली

हिमाल प्रेस २९ फागुन २०८२ १८:५४ | Friday, March 13, 2026
4
SHARES
जुल्फे जुरेली

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ चुरे फेदीको धारापानी गाउँ नजिकैको वनमा रमाउदै गरेको जुल्फे जुरेली। यस चरालाई अङ्ग्रेजीमा हिमालयन बुलबुल र स्थानीय थारु समुदायले केसरी पेकलुरका नामले चिन्ने गर्दछन्। यो चरा विशेष गरी खुला वन क्षेत्रका बुट्यान,गाउँ तथा सहर नजिकका झाडी र खेतवारीलगायतका क्षेत्रमा विचरण गर्ने गर्दछ। तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस

प्रकाशित: २९ फागुन २०८२ १८:५४ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast