गगन थापा बालुवाटारमा

हिमाल प्रेस १ चैत २०८२ १९:१८ | Sunday, March 15, 2026
32
SHARES
गगन थापा बालुवाटारमा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति थापासहितको कांग्रेस नेताहरूले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेको हो।

भेटवार्तामा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सहभागी थिए।

थापा कांग्रेस सभापति भएपछि पहिलोपटक प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्।

प्रकाशित: १ चैत २०८२ १९:१८ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast