प्रलोपाले किन निष्कासन गर्‍यो आफ्नै उम्मेदवारलाई?

हिमाल प्रेस २४ माघ २०८२ ७:१० | Saturday, February 7, 2026
10
SHARES
प्रलोपाले किन निष्कासन गर्‍यो आफ्नै उम्मेदवारलाई?

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रूपन्देही क्षेत्र नं. ३ का उम्मेदवारलाई नै पार्टीबाट निष्कासन गरेको छ। प्रलोपाले गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको हो।

काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको पार्टी स्रोतले जनाएको छ। प्रलोपा स्रोतका अनुसार काराखेतीले उम्मेदवारी कायम रहेकै अवस्थामा अर्को राजनीतिक दललाई समर्थन गर्ने तयारी गरेको र पार्टीको अनुशासन उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको हो।

प्रकाशित: २४ माघ २०८२ ७:१० | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast