यस्तो छ आज सुनचाँदीको मूल्य

हिमाल प्रेस १ फागुन २०८२ १२:०५ | Friday, February 13, 2026
18
SHARES
यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौँ- आज एक तोला सुनको मूल्य रु तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख ६ हजार ५०० र एक तोला चाँदीको मूल्य रु पाँच हजार ३४० मा कारोबार भएको थियो।

यसैगरी, बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख ६ हजार ६०० र एक तोला चाँदीको मूल्य रु पाँच हजार २९० कायम भएको थियो।

गत मंगलबार प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मूल्य रु पाँच हजार २४० कायम भएको थियो।

गत सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १ फागुन २०८२ १२:०५ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast