जेनजी आन्दोलनमा गोली लागेका युवराज थापा भोजपुरबाट उम्मेदवार

हिमाल प्रेस ७ माघ २०८२ १०:३० | Wednesday, January 21, 2026
42
SHARES
जेनजी आन्दोलनमा गोली लागेका युवराज थापा भोजपुरबाट उम्मेदवार

काठमाडौँ- जेनजी आन्दोलनका घाइते युवराज थापाले भोजपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्। जनादेश पार्टी नेपालको तर्फबाट उनले उम्मेदवारी दिएका हुन्।

उनलाई जेनजी आन्दोलनका दिन नयाँ बानेश्वरमा गोली लागेको लागेको थियो। एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको भोजपुरमा कांग्रेसबाट बालकृष्ण थापा, एमालेबाट शेरधन राई र नेकपाबाट अजम्बर काङमाङ राई उठेका छन्। आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।

प्रकाशित: ७ माघ २०८२ १०:३० | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast