यी हुन् राष्ट्रियसभामा निर्वाचित १८ उम्मेदवार : झाँक्रीदेखि ठाकुरसम्म

हिमाल प्रेस १२ माघ २०८२ ६:३४
14
SHARES
यी हुन् राष्ट्रियसभामा निर्वाचित १८ उम्मेदवार : झाँक्रीदेखि ठाकुरसम्म

काठमाडौँ- आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो ।

यी हुन् राष्ट्रिय सभामा निर्वाचित हुनेहरू

प्रकाशित: १२ माघ २०८२ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast