‘परिवर्तनलाई हाँसेर अंगालो मार्नु पर्दछ’ भन्दै सुजाताले दिइन् गगन थापालाई बधाई

हिमाल प्रेस ३ माघ २०८२ ११:१३
‘परिवर्तनलाई हाँसेर अंगालो मार्नु पर्दछ’ भन्दै सुजाताले दिइन् गगन थापालाई बधाई

काठमाडौँ- माघ ३ नेपाली कांग्रेसको नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिँदै परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई आग्रह गरेकी छिन्। सामाजिक सन्जाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्।

‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु।’ उनले भनेकी छिन्।

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन्। सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्।

‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु।’ उनले भनेकी छिन्।

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको ब्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन्।

प्रकाशित: ३ माघ २०८२ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast