रास्वपा नेता दीपक बोहोरा कञ्चनपुर २ बाट चुनाव लड्ने

हिमाल प्रेस २४ पुष २०८२ ७:०९
8
SHARES
रास्वपा नेता दीपक बोहोरा कञ्चनपुर २ बाट चुनाव लड्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट दीपक बोहरालाई उम्मेदवारका रूपमा अघि सारेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले सर्वसम्मत रूपमा आफूलाई उम्मेदवार सिफारिस गरेको भन्दै बोहराले आभार व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बोहराले पार्टी पंक्तिले देखाएको विश्वास धर्मराउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘अन्य आकांक्षी घण्टीमित्रहरूको त्यागको उच्च कदर गर्नेछु। उहाँहरूको न्यायका पक्षमा सधैं उभिनेछु।’

प्रकाशित: २४ पुष २०८२ ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast